^               Go to our Facebook page.
§ § §

एन सी सी (NCC) सस्थापकहरूको संयुक्त वक्तव्य - NCC Joint Press Release

नेपाली सामुदायिक केन्द्र बनाउनु पर्छ भन्नेमा सबैको एक मत भए पनि यस सबन्धी गरिएको सहमतीपत्र (MOU) अनुसार तदर्थ समिति खडा गरि अगाडि बढाउन खोज्दा अनावश्यक ढीला सुस्ती र बिघ्न बाधा खडा भै सामुदायिक केन्द्रको भविष्य नै प्रश्न चिन्हमा परेकोले आज अप्रिल २८, २०१२ मा सस्थापकहरूको आकस्मिक बैठक बसि हामि वा हाम्रो सस्थाहरुका प्रतिनिधिहरुबाट हस्ताक्षरित सहमती पत्रलाइ (MOU) तत्काल लागु हुने गरि रद्द गरेको घोषणा गर्दछौँ। यसका साथै यस सम्बन्धी बसेका पूर्व बैठकहरुमा गरिएका निर्णयहरू निस्क्रिय भएको स्पष्ट गरिन्छ। पूर्व निर्णयहरू निस्क्रिय भएको अबस्थामा यस सम्बन्धी कार्य गर्न गठन गरिएका तदर्थ समिति लगायत सम्पु

बुद्ध जयन्ती कार्यक्रम - 2012

आदरणीय नर्दर्न क्यालिफोर्निया निवासी दाज्यू-भाई तथा दिदि-बहिनीहरू, उत्तरी क्यालिफोर्नियास्थित California Sherpa Association, Northern California Tamu Samaj र Tamang Cooperative Society को संयुक्त आयोजनामा Berkeley Adult School, 1701 San Pablo Ave, Berkeley, CA मा शान्तिका अग्रदूत एवं नेपालका राष्ट्रिय विभूति भगवान बुद्धको २५५६ औं जन्मजयन्ती Saturday, May 05, 2012 को दिन भव्यताका साथ् मनाउन गैरहेको जानकारी गर्दछौं | आयोजक समितका अनुसार भगवान बुद्ध र बौद्ध धर्म सम्बन्धि विद्द्वानहरूको प्रवचन समेत रहेको सो २५५६ औं जन्म दिवश कार्यक्रममा सहभागी भै दिनु हुन समुदायका सम्पूर्ण सदस्य महानुभावहरूलाई NA

धन्यबाद ज्ञापन - बनभोज कार्यक्रम

अप्रिल २१, २०१२ मा गोल्डेन गेट पार्कमा नेपाली नया बर्ष २०६९ को उपलक्षमा नेपाली एसोसिअसन अफ नर्दन क्यालिफोर्निया (NANC) ले आयोजना गरेको बनभोज कार्यक्रममा उपस्थित हुनु भएका सम्पूर्ण क्यालिफोर्निया वासी नेपाली आमा, बुवा, दाज्यू - भाई तथा दिदि-बहिनीहरुलाई NANC कार्य समितीको तर्फबाट हार्दीक धन्यवाद ज्ञापन गर्न चाहन्छौ |

NANC वन-भोज (Picnic) कार्यक्रम

नेपाली नयाँ वर्ष वि सं २०६९ को पावन उपलक्ष्यमा Nepali Association of Northern California (NANC) ले क्यालिफोर्नियास्थित रमणीय शहर सान फ्रान्सिस्कोको गोल्डेन गेट पार्कमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरूका साथ् Saturday, April 21, 2012 को दिन वन-भोज (Picnic) कार्यक्रमको आयोजना गर्न गईरहेको व्यहोरा उत्तरी-क्यालिफोर्निया निवासी नेपाली समुदायका सम्पूर्ण सदस्यहरूलाई जानकारी गर्दछौं | सो दिनको वनभोज कार्यक्रममा विविध मनोरन्जनात्मक कार्यक्रमहरूको आनन्द लिंदै एक-आपसमा नेपाली नयाँ वर्षको शुभ-कामना आदान-प्रदान गर्ने सु-अवसर नगुमाउनु हुन समुदायका आदरणीय सम्पूर्ण सदस्य महानुभावहरूलाई NANC

NANC को बार्षिक साधारण सभामा उपस्थित हुनको लागि हार्दिक अनुरोध‏

आदरणीय उत्तरी क्यालिफोर्नियाबासि दाज्यू-भाई तथा दिदि-बहिनीहरू, सर्वप्रथम, नयाँ बर्ष २०१२ मा सुख-शान्ति तथा सम्वृद्धिको मंगलमय शुभ-कामना|Nepali Association of Northern California (NANC) को बार्षिक साधारण सभा यहि आउँदो फेब्रुअरी ४, २०१२ शनिवारको दिन 440 Ellis Street (Om Mandal Hall) सन् फ्रान्सिस्कोमा हुन गैरहेको जानकारी गर्दै NANC का सम्पूर्ण साधारण सदस्य महानुभावहरुलाई उक्त बार्षिक साधारण सभामा उपस्थित हुनको लागि NANC कार्यसमिति हार्दिक अनुरोध गर्दछ | औपचारिक् कार्यक्रम् दिनको ३ बजे सुरु भै साझ ७ बजे समाप्त हुनेछ ( औपचारिक कार्यक्रम दुइ चरणमा गरिनेछ) भने त्यसपस्चात् डिनर र अन्तमा डि जे

नेपालि सामुदायिक केन्द्र - प्रेस रिलिज ३

नेपालि सामुदायिक केन्द्र (NCC) को प्रेस रिलिज

मिती २०१२ जनवरी ३ मा एन ए एन सी का सभापति घन प्रसाद दबाडीको सभापतित्वमा एन ए एन सी कार्यलय सान फ्रान्सिस्कोमा बसेको निर्णय अनुसार NANC General Secretary सुरेन्द्र मल्ल ज्यु को प्रेस रिलिजको स्वागत गर्दै सो ऐतिहासिक बैठकले गरेका महत्व पूर्ण निर्णयहरू हाम्रा आदरणिय दाताहरू लगायत प्रिय दाजुभाइ दिदिबहिनिहरूलाई सुचुचित गर्नु हाम्रो परम कर्तव्य भएकोले सो बैठकमा सर्व सम्मतिबाट गठन गरिएको नेपालि सामुदायिक केन्द्र तदर्थ समितिको तर्फबाट निम्न प्रेस वक्तव्य जारी गरिएको छ।

नेपालि सामुदायिक केन्द्र - प्रेस रिलिज २

मिती २०१२ जनवरी ३ मा एन ए एन सी का सभापति घन प्रसाद दबाडीको सभापतित्वमा एन ए एन सी कार्यलय सान फ्रान्सिस्कोमा बसेको NCC को बैठक मा भएको निर्णय अनुसार हामि तपसिलका सम्पुर्ण संघ सस्थाहरू छिटो भन्दा छिटो सामुदायिक केन्द्रको सपनालाई साकार पार्न पूर्ण कटिबद्द भएको आदरणिय उत्तर क्यालिफोर्निया निवासी दाजु भाइ दिदि बहिनिहरुमा सहर्ष अवगत गराउँछौ। प्रजातान्त्रिक अभ्यासका क्रममा साना तिना असहमतीलाई स्वभाविक मान्दै प्रजातान्त्रिक माध्यमबाट नै छलफल गरि निर्णयमा पुग्ने परम्परालाई निरन्तरता दीईने हाम्रो प्रतिबद्दता भएकोले यो हाम्रो अपरिहार्य सत्प्रयास बढी भन्दा बढी जनमुखी र फलदायी हुनेमा हामि आशावादी मा

Happy Vijaya Dashami and Deepawali 2068

बिजया दशमी २०६८ तथा शुभ-दिपावलीको हार्दिक मंगलमय शुभ-कामना


**********
नेपाली एसोसिएसन अफ नोर्देन क्यालिफोर्निया (न्यान्स) परिवार बिजया दशमी (वडादशैं) २०६८ तथा शुभ-दिपावली को पावन अबसरमा देश तथा बिदेशमा रहनुहुने समस्त नेपाली दाजु-भाई, दिदी-बहिनी, वुवा-आमाहरु प्रति सुख, शान्ति, समृद्धिको कामना सहित सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछ। माता दुर्गा भवानीले हामी सबै नेपालीको कल्याण गरुन| धन्यवाद।

नर्दन क्यालिफोर्निया का संघ संस्थाहरुलाई NCC Registration को आव्हान‏

नर्दन क्यालिफोर्नियाका सम्पूर्ण संघ संस्था का अधक्ष एबम पधाधिकारिज्युहरु, नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्निया (NANC) को इनिसिएसन् मा नर्दन क्यालिफोर्निया मा रहेका अन्य संस्थाको साथमा Nepali Community Center ( नेपाली सामुदायिक केन्द्र ) स्थापना गर्ने कुरा धेरै अगाडी बढी सकेको यहाँहरुलाई अबगत भएकै कुरा हो| गत जुलाई 11 र 12 मा भएको कोष वृद्धि कार्यक्रम मा हामीले USD 220,000.00 (two hundred twenty thousand USD ) भन्दा बढी Fund Raise गर्न सकिएको कुरा नै यसको ज्वलन्त उदाहरण हो र उक्त कोष वृद्धि कार्यक्रममा नर्दन क्यालिफोर्निया का विभिन्न संघ संस्था र बिशाल हृदय का धनि चन्दा दाता हरु को

Everest glacier 'turning into a lake' due to global warming

By Dean Nelson, New Delhi

Global warming has melted one of Mount Everest's most-visited glaciers into a vast and growing lake which now poses a threat to villagers and trekking tourists, scientists have warned.

A study of glacial melting in the high Himalaya found that the Imja glacier has melted from solid ice in the mid-1950s to a one and a half mile long lake today.

§ § §
Syndicate content